Monday, February 25, 2019

धोका दिने निस्ठुरीलाई बाचेर देखाउछु
मेरो  माया कति थियोे' साचेर देखाउछु

माया नाप्ने "⚖" उपकरण आएमा छिट्टै
मुटुको धड्कन  समेत जाचेर देखाउछु

धोका  दिएर गएनी  तिम्रो घरको बाटो
पन्चेबाजा 🎷बजाउदै नाचेर देखाउछु

झ्यालबाट  हेर्नू  है कस्को जन्ती आयो
भनी छम छमी कम्मर भाचेर देखाउछु

0 comments:

Post a Comment