This blog provides you various status for facebook and twitter
“माया” संसारकै सबै भन्दा प्यारो शब्द । यो शब्द सुन्दा नै एउटा अनौठो आत्मियताको आभास हुन्छ । मुटुको ढुकढुकी अचानक केहि बढे जस्तो हुन्छ अनि थाहै नपाई शरीरभरी खुशिको संचार हुन्छ अनि हास्दिँन भन्दा भन्दै पनि मनले मान्दै मान्दैन अनि अहिले हजुर जसरी मुस्कुराउनुभएकोछ त्यसरी नै मुस्कुराउन मन लाग्छ ।
0 comments:
Post a Comment