मेरै मुटु बैनामा टक्राउँला हजुरलाई....
हर सुख दु:खमा सघाउँला हजुरलाई....
हिँड्दा ठेस लाग्नसक्छ, 
पछिपनि पर्न सक्छु जिन्दगीको यात्रामा
समाउँला हजुरलाई....
कमी हुने दिने छैन यो मायामा वाचा भयो,
जे गरि जसो गरि रिझाउँला हजुरलाई....

माफी माग्छु गल्ती भए, 
हजुरले नदिएमा रोइदिन्छु म,
भन्दै मनाउँला हजुरलाई केही गरेर दैवको आँखा हामी माथि परे मै मरेर भए नि बचाउँला हजुरलाई.....

1 comment: