Monday, April 20, 2020

Nepali Status- विश्वास र घमण्डमा धेरै फरक छ


Nepali Status


विश्वास र घमण्डमा धेरै फरक छ
"म गर्न सक्छु", यो विश्वास हो
अनि "म मात्रै गर्न सक्छु", यो घमण्ड हो 😇


3 comments: