Friday, December 4, 2015

Nepali Muktak- Timro Yaad Sara Liyara Jau

Nepali Muktak

तिमिसङ्गै तिम्रा याद लिएर जाउ!
झुटा बाचा तिम्रै साथ लिएर जाउ!!
सम्झेर रुनु छैन मलाइ अब फेरि!
तिमिले दिएका घात लिएर जाउ!!

0 comments:

Post a Comment