च्यात्तिएको मन सिलाउन मन छ ।।
हर सुख उन्लाइ मिलाउन मन छ ।।

था छैन  केमा चित्त बुझेन उन्को ,,
चित्त  बुझ्ने कुरा दिलाउन मन छ ।।

जुन  दिन तिम्ले मेरो माया बुज्छौ ,,
तब आँसुनै आँसु पिलाउन मन छ ।।

घृणाको  पात्र बनेर बस्नु भन्दा त ,,
नदेखिने  गरि   बिलाउन  मन  छ

0 comments:

Post a Comment