Thursday, November 19, 2015

आज भोलि आफैँसँग टाढिएझैं लाग्छ,Nepali Status,Shayari

भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ !
आजभोलि आफैँसँग टाढिएझैं लाग्छ !
हृदयमा लेखिएका फूलजस्ता गीत ,
काँढामाथि अल्झिएर फाडिएझैं लाग्छ !

0 comments:

Post a Comment