Wednesday, May 25, 2016

Nepali Gajal- Galti Merai Thiyeu Teu Raat Ko Ke Dosh

गल्ती मेरै थियो त्यो रातको के दोष....
मदहोसिमा भएको त्यो बातको के दोष....


थिए समिपै तिम्रो, चुम्मनको वर्षा गरेउ,
तिमी स्त्री म पुरुष त्यो जातको के दोष....


के-के भयो थाहा छैन मात चढेपछी,
अङ्ग-अङ्ग छुने त्यो हातको के दोष....


स्पर्शले तिम्रो म पग्लिदै गएपछि,
बैसालु यौवनमा  त्यो मातको के दोष....


आगोको अगाडि घिउ अव्स्य पग्लिन्छ,
यकान्तमा त्यो तिम्रो साथको के दोष....

0 comments:

Post a Comment