Friday, December 22, 2017

धुम धाम बाजा बजाएर लान्छु मस्त सङ्ग जन्ती नचाएर लान्छु गरिब ~ भनी हेला नगर मलाइ भएभर्को गहना लगाएर लान्छु मान्छौ ~भने प्रिय हत्तार गर्दिन घरका कामहरु सघाएर लान्छु मेरा ~केही गल्ती भए भन बरु सबै गल्ती हरु सचाएर लान्छु यति गर्दापनि मानिनौ भने तिमी म त जबर जस्ती भगाएर लान्छु
😂

0 comments:

Post a Comment