Friday, December 22, 2017

नसोच तिमिलाइ म भुल्दिन भनेर
समय सङ्गै जानेछु, बिस्तारै भुलेर!!
तिमी रमाउ अरुसङ्ग गुनासो गर्दिन
बाच्नेछु म पनि सदा-सदा खुशी बनेर!!
😋

0 comments:

Post a Comment