Sunday, December 17, 2017

जितै जितको श्रङखलामा हार सुरु हुन्छ.... मध्य दिनमै अकस्मात अन्धकार सुरु हुन्छ.... जब आउछन् अतीतका ती मुटु छेड्ने याद हरु.... त्यति बेला यी आखामा आशुको बहार सुरु हुन्छ....😂

0 comments:

Post a Comment