Thursday, January 31, 2019

ЁЯШе

घाँटीमा दुवोको माला भिरेर गई.....
शुभ विवाह लेखेको गेटबाट छिरेर गई.....

फोन र खाजामा कति खर्च गरेकाे थिए !!
सुपारीको दानाले ब्याज र साँवा तिरेर गई.....

0 comments:

Post a Comment