Monday, February 18, 2019

गजल

तिमीलाई यो मुटु उपहार, दिएर जादैछु
खुशी भै बस्नु प्रिय्  म आँसु, पिएर जादैछु

हारेको छैन प्रिय् जिताउछु तिमी लाई नै
चाँदनी रङ्गमा बुट्टेदार फूल, सिएर जादैछु

नदुख्नु प्रिय् नरुनु तिमी,चिन्तामा म जल्दा
रुमानि यादहरु  साथ मै,लिएर जादैछु!

0 comments:

Post a Comment