Wednesday, February 20, 2019

मेरा सारा खुसि हरु तिम्रो भाग पारिदिन्छु
आँशुले नुहाँउछौ भने डुब्नेगरि झारीदिन्छु

मेरो आगमनले तिम्रो सभा बिथोल्छ भने
यो दुनियाँ छोडेर अन्तै बसाइँ सारिदिन्छु

0 comments:

Post a Comment