Wednesday, March 6, 2019

धोकैमा आएको कबादिलाई सोधे,
उनको याद थुप्रेर बसेका छन लैजानछौ....???
उस्ले पनि हास्दै जवाफ दियो
केही मुल्य भएको समान दिनु न है.....???
>>>याद=No any मुल्य

0 comments:

Post a Comment