Sunday, August 30, 2015

कसरी सुनाउ मेरो यो आभास जिन्दगीको,Nepali Gajal,Shayari


कसरी सुनाउ मेरो यो आभास जिन्दगीको,
मात्र तिम्लाई पाउने चाहात जिन्दगीको......


कसरी गरु बयान म आफ्नै जिन्दगीको,
पूरा बेसहारा भै जलीरहेको भविस्य बर्बाद जिन्दगीको.......


प्रस्न गर्दै छु आज फेरि आफैसँग,
के यहि हो मायामा पागल हुने बाटो जिन्दगीको.....



0 comments:

Post a Comment