Wednesday, May 25, 2016

Nepali Muktak- Herera Manchhelai Chinchhu Na Bhana


हेरेर मान्छेलाई चिन्छु नभन.....
पैसाले मायालाई किन्छु नभन.....
एउटै हुन्छ मान्छेको मुटु,
भएजती सबैलाई दिन्छु नभन....


0 comments:

Post a Comment