आकाश धर्ति जस्तै भयो आज किन हाम्रो दुरी ,
अझै टाढा सार सानु पागलप्रेमी म नै भए...
अझै टाढा सार सानु पागलप्रेमी म नै भए...
सधै भरी तिम्लाई सम्झी निर्दोष यी आँखाबाट,
बग्छन् आशु धार सानु पागलप्रेमी म नै भए...
बग्छन् आशु धार सानु पागलप्रेमी म नै भए...
0 comments:
Post a Comment