Monday, December 18, 2017

Nepali Sad Status- Kati Sakchhau Mara Sanu

कति सक्छौ मार सानु पागल प्रेमी म नै भए...
जिउनु मर्नु पार सानु पागलप्रेमी म नै भए...

आकाश धर्ति जस्तै भयो आज किन हाम्रो दुरी ,
अझै टाढा सार सानु पागलप्रेमी म नै भए...


सधै भरी तिम्लाई सम्झी निर्दोष यी आँखाबाट,
बग्छन् आशु धार सानु पागलप्रेमी म नै भए.
..

0 comments:

Post a Comment