Friday, October 16, 2015

मेरो लागि सुनको सिक्री छैन भन्छे,Nepali Shayari,Shayari


म Ice-cream मन पर्छ भनेर सोध्छु....
ऊ, मलाई iPhone मन पर्छ भन्छे....


म आज dating जाउँ न त भन्छु....
ऊ, होइन shopping जाउँ न भन्छे....


म तिमीलाई मेरो फिक्री छैन भनेर सोध्छु....
ऊ, मेरो लागि सुनको सिक्री छैन भनेर सोध्छे....


म I love you honey भन्छु....
ऊ Give me some money भन्छे....



0 comments:

Post a Comment