Friday, November 13, 2015

सिक्दैछु थोरै हास्न अब,Nepali Gajal,Shayari


सिक्दैछु थोरै हाँस्न अब!


फाटेको मन गाँस्न अब!


चोटहरु अनेक भए पनि,


सुरुवात गरें नाच्न अब!


कष्टकर छ जिवन उ बिना,


तर खोज्दैछु बाँच्न अब!



0 comments:

Post a Comment